नेपाली वेलफेयर सोसाइटी युकेले दियो बाँकेको कोरोना इपिसेन्टरमा खाद्यन्न सामाग्री I
आउनुहोस हजुरहरुको सहयोगी हातले धेरै थोरै जति सक्नु हुन्छ हात बडाउनुस, भोको गरिब परिवारहरुको घरमा चुलो जलाई दिउ, केहि दिन भएपनि पेट भराई दिउ, भोकमरी बाट ज्यान बचाई दिउ र यो प्रोजेक्टलाई चन्दा स्वरुप आर्थिक सहायोग गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु I धन्यवाद I
सम्पर्क न. 07909387460
धनबहादुर सार्की
अध्यक्ष, नेपाली वेफेयर सोसाईटी युके
(न्युज-युके)
